एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे । एन्थोनी मार्सियलले एक गोल थपे ।
ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे । यस अघि ओमोनियोले खेलमा अग्रता लिएको थियो ।
जितसँगै युनाईटेडले समूह ई मा ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । ओमोनियो अंक विहीन हुँदै पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ असोज २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर युनाइटेडको सुखद सुरुवात
प्रिमियम लिगकाे उपाधिमा म्यानचेस्टर सिटीको ह्याट्रिक
युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीसँग भिडने
युरोपा लिगः म्यानचेस्टर क्वाटरफाइनलवाटै बाहिरियो
म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित
च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी बराबरीमा रोकियो