काठमाडाैँ ।सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति सहमति भएसँगै चुनावी माहोल थप तातिएको छ । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ ।
गठबन्धनमा भएको सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले १५ सिट पाउने भएको नेताहरुको भनाइ छ । यद्यपि यसबारे अन्तिम निर्णय हुन अझै बाँकी रहेको जसपाका एक नेताले बताए ।
नेताहरुका अनुसार जसपाले मधेशमा मात्र ११ वटा क्षेत्र पाएको छ । प्रदेश १ मा एउटा, लुम्बिनी प्रदेशमा दुईटा र बागमती प्रदेशमा एउटा सिट जसपाले पाएको छ । जबकी जसपाले २० वटा सिटको दावी गरेको थियो । जसपाले २०७४ को प्रतिनिधिसभा चुनावमा ९ वटा सिट मधेशमा जितेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै