काठमाडौं । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिटबाँडफाँटमा करिब सहमति जुटेको छ ।
बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो । सहमतिअनुसार राष्ट्रिय जनमोर्चाले बागलुङ १ र प्युठान पाउने भएको छ ।
यस्तै जसपाले सुनसरी १, सप्तरी, १, सिरह ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सौ १ र २, काठमाडौं ७, बाँक र सप्तरी २ पाउने सहमति भएको छ । जसपाले धनुषा ३ मा समेत दाबी गरेपनि कांग्रेसले पनि दाबी छाडेको छैन । यस्तै महोत्तरी ३ र रुपन्देही १ मा जसपासँगै माओवादीको पनि दाबी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै