चितवन । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए ।
उनले भने, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उहाँले गठबन्धनका दल सहमतिमा आउने बताए।
निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाजुभाइमध्ये एकजना मात्र सभापतिको उमेदवार हुन्छौं : शशांक कोइराला
केन्द्रीय कार्य समिति विघटन गरेर कार्यवाहक सभापति तोक्नुहोस् : शशांक कोइराला
‘एकचोटि मन्त्री पनि नभएको मेरो घर किन जल्यो ?’ भन्दै शशांक कोइरालाको प्रश्न
‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’: शशांक कोइराला
बीपीको परिकल्पना हो पूर्व-पश्चिम राजमार्ग : शशांक कोइराला
आफ्नोबारे मात्रै चिन्ता लिएर बिपीको जस्तो राजनीति हुँदैछ : डा. शशांक कोइराला