काठमाडौं । राजधानीको बालाजु–माछापोखरीमा रोकेर राखिएको एक बसमा आगलागी भएको छ ।
गएराति ग्यारेजमा राखिएको ना५ ख ९९६१ नम्बरको बसमा आगलागी भएको हो ।
मर्मतका लागि राखिएको सो बस आगलागीबाट ध्वस्त भएको छ । काठमाडौं प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि