एजेन्सी । चीनले ताइवान नजिक २ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । समाचार एजेन्सी बीबीसीका अनुसार ताइवानको तटबाट धेरै नजिक ड्रिल जोनबाट चीनले ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको हो ।
हालै अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गरेपछि चीन र ताइवानबीच तनाव सिर्जना भएको छ । पेलोसीको भ्रमणपछि चीनले भयानक परिमाणको चेतावनी दिएको छ।
उसले ताइवान सीमा नजिकै सैन्य अभ्यास पनि सुरु गरेको छ। धेरै चिनियाँ जेट विमानहरू पनि लगातार ताइवानको आकाशमा प्रवेश गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ साउन २०७९, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल