एजेन्सी । बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
देशको बालुचिस्तान प्रान्तमा सोमबार रातिदेखि हराइरहेको हेलिकोप्टर भेटिएको सरकारी सैन्य अधिकारीहरूले मंगलबार जानकारी दिएका हुन्।हेलिकोप्टरमा रहेका ६ जनाको मृत्युको छ। तीमध्ये लेफ्टिनेन्ट जेनरल सर्फाज अलीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ।
मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गर्नु गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ साउन २०७९, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए