Safal Khabar - News with tag लिम्पियाधुरा
आइतबार, १२ माघ २०७६ (Sunday, 26 January, 2020)

भारतले नेपाली भूमि मिच्दा जनता दिक्क, परराष्ट्रमन्त्री ज्ञवालीलाई विदेश हिँड्दैमा ठिक्क

भारतले नेपाली भूमि मिच्दा जनता दिक्क, परराष्ट्रमन्त्री ज्ञवालीलाई विदेश हिँड्दैमा ठिक्क
​आफूलाई कट्टर राष्ट्रवादी बताउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवादलाई समाधान गर्नेतर्फ सार्थक प्रयास गर्न सकेको छैन । त्यसको विभागीय...

लिम्पियाधुरा नै नेपालको सिमाना

लिम्पियाधुरा नै नेपालको सिमाना
​सन् १८१८ देखि १८५६ सम्म जारी भएका सबै नक्साहरुले पनि लिपिम्याधुराबाट निक्लेको नदिलाई नै महाकाली नदि मान्दै आएको छ । ...

सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन

सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन
​संसदीय समितिले भारतले अतिक्रमण गरेका कालापानीलगायतका सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ । ...

कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सत्य सार्वजनिक गर्न क्रान्तिकारी माओवादीको माग

कालापानी, लिम्पियाधुरा र लिपुलेकबारे सत्य सार्वजनिक गर्न क्रान्तिकारी माओवादीको माग
​नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भारतको यो कदमलाई नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण भनेको छ । ...