काठमाडौं । मोरङको रतुवामाई–२ मा एक युवतीको शव भेटिएको छ । पानी जमेको खाल्डोभित्र सोमबार बिहान एक युवतीको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
अन्दाजी २५ वर्षको उमेर देखिने उक्त शवको पहिचान भने खुलेको छैन । प्रवक्ता श्रेष्ठका अनुसार शवलाई पोस्टमार्टमको लागि पठाएर अन्य अनुसन्धान प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै