बर्दियामा एक महिलाको शव झुण्डिएको अवस्था फेला

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, १२ : २७
बर्दियामा एक महिलाको शव झुण्डिएको अवस्था फेला

बर्दिया । बर्दियाको बासगढि नगरपालिका-४ मा एक महिलाको शव झुण्डिएकाे अवस्थामा फेला परेको छ ।

साेही नगरपालिकामा रहेको जनचेतना सामुदायिक वनमा पहिचान नखुलेको अन्दाजी २४-२५ वर्षीय युवती रुखमा झुण्डिएकाे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

पानी परिरहेका कारण घटनास्थल जान नसकिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस