काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहँदै सोही मूल्यमा कायम भएको छ ।
तेजावी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदी पनि स्थिर रहँदै प्रतितोलामा एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?