काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ४ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको भाउ ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?