काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ। महासंघका अनुसार आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर,कतिमा हुँदैछ किनबेच?
११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
२४ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?