काठमाडौं । एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति अर्का नेता योगेश भट्टराईले असन्तुष्टि जनाएको छ । उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिकृयाले सही ठाउँमा नपुर्याउने बताएका छन् ।
‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिकृयाले सही ठाउँमा पुर्याउँदैन । फेरी पनि बादे बादे जायते तत्व बोध !’ एमालेको अनुशासन आयोगले अध्यक्ष केपी ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?