काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालमाथि कारबाहीको सिफारिस भएको छ । एमाले अनुशासन विभागले उनलाई कारबाही सिफारिस भएको हो ।
एमालेमा वैचारिक नेता मानिने भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकै कारण कारबाही सिफारिस भएको पार्टी स्रोतको भनाइ छ ।
अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठकले पार्टीको विधानविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरिएको बताए ।
भुसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनमा ओलीलाई दोषी देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल