काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन् ।
३१ हजार ६९३ मत गणना हुँदा मेयरका उम्मेदवार उनले २१९८ मतको अग्रता बनाएकी छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर ७ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Pजसअनुसार दाहालले ११७१६ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ९५१८ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१४७ मत पाएका छन् ।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३८९१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले७७२८ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेनु दाहालको चुनाव खर्च १४ लाख
भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा रेनु दाहालले सम्बोधन गर्ने
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट