काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बोलन शाहले ७ हजार १ सय १४ मतले अग्रता लिएका छन्।
अहिले सम्मको मत परिणाम अनुसार बालेनको १५ हजार ४ सय २ मत रहेको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २ सय ८८ मत ल्याएका छन्।
यस्तै नेपाली कांग्रेकी उम्मेदवार सिर्जना सिंहको ७ हजार २ सय ९० मत ल्याएकी छन्। उनी र स्थापित बिच ९९८ मत अन्तर रहेको छ भने सिर्जना र बालेनबीच ८ हजार १ सय १२ मत अन्तर रहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट