काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।
पौने ८ बजे प्राप्त मतपरिणामअनुसार दाहालले ३३७ मतको अग्रता बनाएकी हुन् ।
गठबन्धनको समर्थनमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ दाहालले २१ हजार ६९३ मत गणना हुँदा ७३९४ मत प्राप्त गरेकी छन् । यस्तै एमालेका विजय सुवेदीले ७०५७ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले ८९५६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५८३० मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेनु दाहालको चुनाव खर्च १४ लाख
भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा रेनु दाहालले सम्बोधन गर्ने
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट