काठमाडौँ । कलाकार किशोर भण्डारी ‘डिट्ठा साब काँग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन् । उनले तारकेश्वर नगरपालिका-२ को वडा सदस्य पदमा विजय हासिल गरेका हुन् । काभ्रेस्थलीका स्थायी बासिन्दा उनले चुनावी प्रचारका क्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने बताएका थिए ।
भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १७ : ३६
लेखकबाट थप