पोखरा महानगर अपडेट

पोखरा महानगर अपडेट : एकीकृत समाजवादीको अग्रता कायमै, एमोले उम्मेदवारले पछ्याउदैं

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०७ : ४१
पोखरा महानगर अपडेट  : एकीकृत समाजवादीको अग्रता कायमै, एमोले उम्मेदवारले पछ्याउदैं

गण्डकी । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।

जारी मतगणनामा भएको १ हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत र एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस