चितवन । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।
गणना गरिएको १ सय मतमध्ये एमालेका सुवेदीले ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्र उम्मेदवार रेनु दाहालले ३७ मत प्राप्त गरेकी छिन् । दुवैबीच ४ मतको अन्तर रहेको छ। त्यसैगरी कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना