काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको षड्यन्त्रमा राजनीतिलाई उल्टो बाटोमा हिँडाइएको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओली कांग्रेसप्रति खनिएका हुन् ।
उनले संसदीय मूल्यमान्यता कुल्चिएर परमादेशबाट सरकार बनाइएको बताए । उनले कांग्रेसको नेतृत्वमा अदातलमा हस्तक्षेप भएको आरोप लगाए । कांग्रेसले संसदलाई बन्धन बनाएको आरोप पनि ओलीले लगाए ।
सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि काँग्रेस लागिपरेको बताउदैं उनले राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर उल्टो हिडाएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो