जेष्ठ । विवेकशील साझा पार्टी चितवनकाे जिल्ला भेलाले भुपेन्द्र बस्नेतको समयोजकत्वमा १५ सदस्यीय संयोजन समिति गठन गरेको छ । समितिमा ६ जना सदस्य मनोनयन गरी २१ सदस्यीय गर्नेछ । समयोजन समिति गठन गर्दा गत निर्वाचनका उमेदवार लाई प्राथमिकता दीइएको छ । सम्योजक बस्नेत चितवन क्षेत्र न २ प्रतिनिधि सभा सदस्यका उमेदवार थिए । मानवशास्त्रमा स्नातकोत्तर गरेका बस्नेत पत्रकारिता बाट राजनीतिमा राजनीतिमा प्रबेश् परबेश गरेका हून । बस्नेत नेपालकै पहिलो स्थानीय टेलिभिजन, चितवनको बेसो टेलिभिजन को प्रबन्ध निर्देशक, भरतपुर रोटरी क्लूब् का संचार निर्देशक ,उपभोक्ता अधिकार संरक्षण मंच चितवनका उपाध्य्क्ष हुन । ज़िल्लाभेलाले पार्टी सुदृढ़ीकरण, सदस्यता बृद्धि ,स्थानीय मुद्दाहरुमा ख़बरदारी भ्रस्टाचार नयूनिकारन तथा पारदर्शीता र सहभागितामुलक मूलक लोकतंत्रको व्याबहारिक प्रयोगको लागी पहल गर्ने निर्णय गरेको छ । नवगठित समितिमा
जिल्ला प्रमुखमा भुपेन्द्रराज वस्नेत, क्षेत्र नम्बर १ बाट सदस्य : निरज रेग्मी, क्षेत्र नम्बर २ बाट सदस्य : जगदीश पन्त
,क्षेत्र नम्बर ३ बाट सदस्य : बिष्णु प्र. पाैडेल, सचिव : रामचन्द्र तिमल्सिना, काेषाध्यक्ष : नवराज पाेख्रेल, सदस्य : पुरुषाेत्तम दुवाडी, सदस्य : ईश्वर ढुङ्गाना, सदस्य : सन्जिव अधिकारी
,सदस्य : पुष्पा सापकाेटा,सदस्य : शितल बाबु रिजाल, सदस्य : दीर्घराज सापकाेटा,सदस्य : कृष्ण ढकाल, सदस्य : मनाेज चाैधरी, सदस्य : सृजना थापा रहेका छन छन ।
प्रतिक्रिया दिनुहोस