जिम्बावे ‘ए’विरुद्ध ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

आइतबार, १८ बैशाख २०७९, १२ : ५०
जिम्बावे ‘ए’विरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले जिम्बावे ए सँगको पहिलो टि२० अभ्यास खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा जिम्बावे ए का कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । 

weibo sharing button

प्रतिक्रिया दिनुहोस