काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब किंग्सबीच खेल हुँदैछ । दिल्ली र पन्जाबबीचको खेल साँझ पौने ८ बजे मुम्बईको ब्रबोरने क्रिकेट मैदानमा हुनेछ ।
यसअघि पुणेमा हुने तालिका रहेको खेललाई आयोजकले अन्तिम समयमा मुम्बईमा सारेको हो । पाँच खेलमा २ खेलमा जित निकालेको दिल्ली ४ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।
पन्जाब भने ६ खेलमा ३ मा जित निकाल्दै ६ अंकका साथ सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित