काठमाडौँ। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन्।
जारी खेलमा उनले ४३ बलमा अर्धशतक बनाएका हुन्। उनले ५ चौका र १ छक्का प्रहार गरे।
एक दिवसीय क्रिकेटमा उनको यो आठौँ अर्धशतक हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, १७ : २८
लेखकबाट थप