काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्दैछ । शुक्रबारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो ।
आइतबार दिउँसो १ बजेदेखि बैठक पार्टी कार्यालय सानेपामा सुरु हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन कांग्रेसको बैठक बसेको हो ।
शुक्रवारको बैठकमा २० केन्द्रीय प्रतिनिधि, सुदूरपश्चिमबाहेक ६ प्रदेशका सभापति, गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)