काठमाडौं । कपिलवस्तु जिल्लामा पुर्वमन्त्री र रा.प्र.पा. केन्द्रीय युवा नेता एमालेमा प्रवेस गर्दै छ ।
पुर्वमन्त्री विजेश कुमार गुप्ता र राप्रपा युवा संघका केन्द्रीय सदस्य खेमराज पौडेल सहित अन्य दलका कार्यकर्ताहरु यहि १४ गते नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तुमा आउदाँ प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
पुर्वमन्त्री गुप्ताले यस अधि चुवानमा सुर्य चिन्ह लिएर निर्वाचनमा गएपनि अहिले बल्ल औपचारीक रुपमा एमाले प्रवेश गर्ने भएका हुन् । भने राप्रपाको धार्मिक संगठनको केन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलले नेपाल स्वयंसेवक संघका गठन गरेर देशका धेरै जिल्लामा काम गर्ने सञ्जाल बनाएका छन् । उनले आफ्नो संघवाट देशभर १ हजार भन्दा धेरै कार्यकर्ता एमालले लैजाने दावी गरेको छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी