काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
यससँगै छापालवाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९९ हजार पुगेको छ। चाँदी भने सोमबार स्थिर देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि