काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–५, यज्ञपुरीचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भरतपुर–१६ का २४ वर्षीय आरजब दराई मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दराईको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गए राति सवा ११ बजे मृत्यु भएको जनाइएको छ ।
गए राति करिब पौने ११ बजे वाग्मती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते