काठमाडौं । साताको दोस्रो दिन २ घण्टा पनि नचल्दै सेयर कारोबार रोकिएको छ । कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि कारोबार हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारणका कारण कारोबार रोकिएको हो । अहिले प्रणालीमा देखिएको समाधान प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० फागुन २०७८, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार