काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको बताएकी छन् । ट्वीटरमार्फत उनले आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक काम र प्रयासहरूमा जवाफदेहिता हुने बताएकी छन् ।
‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला।पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो’, एमसीसी संसदबाट पारित भएपछि उनले भनेकी छन्, ‘म खोक्रो राष्ट्रवादको नसामा छैन। तर म एक देश भक्त नागरीक हुँ।यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु। र, मेरा प्रत्येक काम र प्रयासहरूको जवाफदेहिता मसंग हुनेछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ फागुन २०७८, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीमाथि लगाइएका आपराधिक आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ : रामकुमारी झाँक्री
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री