काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) लाई ब्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्ण बहादुर महराले पनि आपत्ति जनाएका छन् । ब्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न नहुने उनको अडान छ ।
माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयबो विस्तारित बैठकमा एमसीसी पारित गर्ने निर्णय भएसँगै महरासहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेलले पनि विरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा, अर्थ मन्त्रालयमा गरियो 'लन्च'
व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : केपी ओली