काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।
कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको सरुवा भएको हो ।
यसैगरी दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको पनि सरुवा भएको छ ।
हेर्नुहोस् सरुवा सूची :




प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ फागुन २०७८, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ जिल्लामा एसपी हेरफेरः धनुषामा कुँवर, रौतहटमा कार्की
प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय
प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए