काठमाडौ । सरकारले दुई जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषा र रौतहटका प्रहरी प्रमुख हेरफेर गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषामा एसपी रुगम कुँवरलाई खटाइएको छ भने रौतहटमा एसपी रविन कार्कीलाई पठाइएको छ।
यसअघि जिल्ला प्रहरी कार्यालय धनुसामा नरहरी रेग्मी कार्यरत थिए। रौतहटमा एसपी नेत्रमणि गिरी कार्यरत थिए। उनीहरूलाई फिर्ता बोलाएर कुँवर र कार्कीलाई खटाइएको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, ०६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय
प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए