काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रचण्डलमई भेट्न नेपाल खुमलटार पुगेका हुन् ।
दुई नेताबीच एमसीसी परियोजना, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको खुमलटार स्रोतले बतायो । एमसीसी संसदबाट अनुमोदन गर्ने की नगर्नेबारे सत्तारूढ गठबन्धनका दलहरूबीच विवाद चर्किएको बेला यो भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ माघ २०७८, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता