काँग्रेसले सिटौलालाई दलको नेताबाट हटायो, कमला पन्त मनोनीत

सफल खबर संवाददाता

बुधबार, १६ बैशाख २०८३, १३ : ०६
काँग्रेसले सिटौलालाई दलको नेताबाट हटायो, कमला पन्त मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा दल नेता पदबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज सिटौलालाई दल नेताबाट हटाएका हुन्। 

उनको ठाउँमा कमलादेवी पन्तलाई मनोनीत गरेको छ । यस्तै प्रतिनिधि सभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस