काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा मागेका छन्।
बुधवार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले न्यूनतम मानवतासमेत नदेखाएको टिप्पणी गर्दै हर्कले तुरुन्त राजीनामा दिन माग गरेका हुन् ।
‘बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। न्यूनतम मानवतासमेत देखिएन’, साम्पाङले दाबी गरेका छन्,‘ संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो। योभन्दा ठुलो अन्तर्राष्ट्रिय बेइज्जत अर्को छैन, हुँदैन।’ उनले फेसबुकमा लेखेका छन्,
सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएकामा सांसद साम्पाङले निरन्तर विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ बैशाख २०८३, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो: हर्क साम्पाङ
ट्राफिक प्रहरीको कारबाहीमा हर्क साम्पाङ
‘प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ