काठमाडौं । उपत्यकामा १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।
सीसीएमसीको सिफारिसअनुसार आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले फागुन १ गतेदेखि यसरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस्तै १२ वर्षभन्दा माथिका विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर भने स्वास्थ्य मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न सकिने निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ माघ २०७८, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा