काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपालमा सुनचाँदीको स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।
सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोही मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरी सोमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?