काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक अनसनविद् डा.गोविन्द केसीसँग छलफल गरेका छन् ।
मन्त्री पौडेलका अनुसार डा. केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ ।
चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा। केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ माघ २०७८, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्रीसँग राष्ट्रसंघीय विभिन्न निकायका प्रतिनिधिमण्डलको भेट
एक महिने अनुभव सुनाउँदै शिक्षामन्त्रीले भने- गर्न सकिने काम अनगिन्ती रहेछन्
शिक्षामन्त्री पुनले दिए राजीनामा
१५ बुँदे माग राख्दै विद्यार्थी युनियन अखिलले बुझायो शिक्षामन्त्रीलाई ज्ञापन पत्र
नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’
'सर्को तानेको बेला केही नलेखौँ' : शिक्षामन्त्री