काठमाडौं । साताको दोस्रो दिन आज नेप्से १९.४३ अंकले वृद्धि भएको छ । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८४.९५ अंकमा पुगेको छ ।
२ सय ३६ वटा कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर खरिदबिक्रीमा आज ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ कारोबार भयो ।
आज भोटेकोशीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको कारोबार भएको छ । गोर्खाज फाइनान्सको २२ करोड ७७ लाख ४० हजार ९ सय १७।६० रूपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे