काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नाम २० औं वरियतामा राखिएको छ ।
शनिबार सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा गरिएको निर्णयको माइन्युटमा कोइरालाको नाम २० औं वरियतामा उल्लेख छ ।
सभापति शेरबहादुर देउवाले गरेको निर्णयको माइन्युटमा सभापति, पदाधिकारी र पूर्वपदाधिकारीपछि उनको नाम राखेका हुन् ।
डा. कोइराला बैठकमा सहभागी भएका छैनन् । १४ औं महाधिवेशनमा कोइराला देउवासँग सभापतिमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण