एएफपी । वेस्ट बैंकमा सोमबार बिहान इजरायली सेनासँगको भिडन्तका क्रममा एक प्यालेस्टिनी मृत्यु भएको सुरक्षा र चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् ।
जमील अल–कयाल नाम गरेको ३१ वर्षीय एक व्यक्ति झडपको क्रममा मारिएका हुन । नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ मंसिर २०७८, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेनाको प्रवेश
अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा
वेस्ट ब्याङ्कमा इजरायली सेनाको आक्रमणः १० प्यालेस्टिनीको मृत्यु