हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी

पत्रपत्रिकाबाट

शनिबार, २५ मंसिर २०७८, ०७ : ३८
हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी

काठमाडौं । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

नयाँ पार्टीको नाम जनता प्रगतिशील पार्टी राख्ने तय भएको छ । मंसिर २८ गते राजधानीमा दलको घोषणा गर्ने कार्यक्रम तय भएको खबर गोरखापत्रले छापेको छ।
 

प्रतिक्रिया दिनुहोस