फुलन्दे स्पेसल कमेडी क्लब आउने

सफल खबर संवाददाता

शनिबार, २७ कार्तिक २०७८, १९ : २६
फुलन्दे स्पेसल कमेडी क्लब आउने

काठमाडौँ । फुलन्देको आमा अर्थात उमेश राई र विज्ञापन एजेन्सी कि एडभटाइजिङ मिलेर फुलन्दे स्पेसल कमेडी क्लब ल्याउने भएका छन् । 

मुन्द्रेको कमेडी क्लब बन्द भएको एकसाता नबित्दै विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङले ‘फुलन्दे स्पेसल कमेडी क्लब’ निर्माणको घोषणा गरेको छ । अढाइ वर्षदेखि प्रसारण हुँदै आएको जितु नेपाल संचालित सो सोमबारदेखि बन्द भएको हो । कहिलेबाट कसरी ल्याउने भन्ने छलफलको क्रममा छ । 


 

प्रतिक्रिया दिनुहोस