काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।
महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै ओलीले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरेका हुन् । ‘प्रतिश्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास हो’, ओलीले भिडियो सन्देशमा भनेका छन् ।
चितवनमा १०–१२ मंसिरमा हुने १०औं महाधिवेशनका लागि शनिबार प्रतिनिधि चयन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप