काठमाडौं । राजधानीको अनामनगरमा आगलागी भएको छ । बिहीबार राति फर्निचर शोरुम रहेको घरमा भीषण आगलागी भएको काठमाडौं प्रहरीले जनाएको छ ।
आगो निभाउन अहिले दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास जारी राखेका छन् ।
आगलागीको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ कार्तिक २०७८, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि