चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भोलि चितवन आउने भएका छन् । एमाले चितवनले आज पत्रकार सम्मेलन गरी सडकमार्गबाट ओली भोलि चितवन आउने जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमाले चितवन अध्यक्ष पार्वती रावलले भरतपुर महानगरको अधिवेशन गर्न ओली चितवन आउने बताइन् । कार्तिक १६ गते ओली माडी जाने भएका छन् । एमालेको १० औँ अधिवेसन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ कार्तिक २०७८, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप