विराटनगर । अविरल वर्षासंगै आएको बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ भने धनकुटामा ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ कार्तिक २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीपहिरोको कहर : ५२ जनाको मृत्यु, ७ वेपत्ता (नामावलीसहित)
बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु, तीन घाइते
बाढीपहिरोले गुल्मीका तीन सडक अवरुद्ध
बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण